समाज

नेबानिले ताप्लेजुङ काठमाडौं उडान शुरु गर्ने

नेबानिले ताप्लेजुङ काठमाडौं उडान शुरु गर्ने

| ताप्लेजुङ, १९ असोज: लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले...

मापदण्ड पूरा नभएका भवनको पनि नक्सा पास

मापदण्ड पूरा नभएका भवनको पनि नक्सा पास

| कञ्चनपुर, १९ असोज: भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । स्थानीय...

रेलमार्ग निर्माणमा तीव्रता दिनुपर्छ :राजदूत पुरी

रेलमार्ग निर्माणमा तीव्रता दिनुपर्छ :राजदूत पुरी

| जनकपुरधाम, १८ असोज : नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । रेलमार्गको आज निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा...

हसनापुरमा आमाछोरी मृत फेला

हसनापुरमा आमाछोरी मृत फेला

| लमही, १८ असोज : बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् । हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी...

विद्यालय समायोजन गर्दै स्थानीय सरकार

विद्यालय समायोजन गर्दै स्थानीय सरकार

| सुर्खेत, १८ असोज : गत शैक्षिक सत्रमा वीरेन्द्रनगर गुप्तिपुरस्थित कालिका आधारभूत विद्यालयमा ३२ जना विद्यार्थी भर्ना भए । तीस वर्ष पुरानो विद्यालयमा वर्षेनी भर्ना दर अति न्यून भएपछि पायक पर्ने...

रात्रिकालीन हेलिप्याड सञ्चालनमा

रात्रिकालीन हेलिप्याड सञ्चालनमा

| रसुवा, १८ असोज: नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रिकालीन हेलिप्याडको आज यहाँ उद्घाटन गरिएको छ । पचपन्न फिट लम्बाइ तथा चौडाइ भएको रात्रिकालीन हेलिप्याडको नेपाली सेना छ नम्बर...

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

| काठमाडौँ, १८ असोज: लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको...

सिलाइ मेसिन तथा ह्विल चेयर वितरण

सिलाइ मेसिन तथा ह्विल चेयर वितरण

| जनकपुरधाम, १८ असोज: विपन्न महिलालाई सिलाइ मेसिन र अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर आज यहाँ एक समारोहबीच वितरण गरिएको छ । कतार च्यारिटी नेपाल, स्वाति नेपाल र चेतना नामक संस्थाद्वारा...

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

| दमौली, १८ असोज: तनहुँमा आज बसको ठक्करले एक बालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट लमजुङको बेंसीशहर जाँदै गरेको ना ३ख ४५३४ नंको यात्रुवाहक बसको ठक्करबाट भानु नगरपालिका–२ भन्सारमा साइकलमा...

सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन निर्देशन

सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन निर्देशन

| काठमाडौँ, १८ असोज: सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रतिनिधसभा विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई विश्वसनीय र...