| रसुवा, १७ असोज: वर्षाका कारण नौकुण्ड गाउँपालिकाका अवरुद्ध ग्रामीण सडक पुनः जोडिने भएको छ । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्मो घलेका अनुसार गाउँपालिकाले गत वर्ष निर्माण गरेको ४८ किमी ग्रामीण सडक...
| भोजपुर, १७ असोज: बन्द भएको करीब दुई महिनापछि भोजपुरमा पुनः बिहीबारदेखि उडान सेवा शुरु हुने भएको छ । जिल्लामा रहेको एकमात्र टक्सार विमानस्थलमा गत साउन–१९ देखि उडान बन्द भएको थियो...
| वीरगञ्ज १७ असोज: वीरगञ्ज महानगरपालिकाले सडक, पेटी अतिक्रमण गरी बनाएको घर टहरा तथा जथाभावी राखिएका सामान हटाउने कार्य अघि बढाइएको छ । अस्तव्यस्त वीरगञ्जलाई व्यवस्थित गर्न नागरिकस्तरबाट शुरु गरिएको ‘व्यवस्थित...
| पोखरा, १७ असोज: कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा...
| भीमदत्तनगर, १७ असोज : प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन विभेद...
| कास्की, १७ असोज: पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ । कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि घरघरमा खोज्दै...
| दमौली, १७ असोज: बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो ।...
| गाईघाट, १७ असोज: उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला...
| कैलाली, असोज १७: कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा कान्तिपुर र नागरिक दैनिक पत्रिका स्थानीयले जलाएका छन् । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाकालागि नेपालगन्जबाट ल्याउँदै गरेको अवस्थामा स्थानीयले पत्रिका जलाएका हुन् । सुदुरपश्चिम...
| भक्तपुर, १७ असोज: खानेपानीको हाहाकार भइरहेको अवस्थामा समस्या समाधान गर्न भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ । चीनको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले सूर्यविनायक नगरपालिका– १० सूर्यमोड...