| भद्रपुर, १५ असोज : झापा जिल्लाका सबै प्रहरी कार्यालयमा अपराध पीडितलाई सहयोग पु¥याउने उद्देश्यले आजदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ । कुनै पनि घटना वा अपराधबाट पीडित व्यक्तिले...
| भद्रपुर, १५ असोज: गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार...
| कञ्चनपुर, १५ असोज : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन । ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन । वातावरण सामुदायिक वनको अनुदान रकममा...
| म्याग्दी १५ असोज: नेपाल प्रेस युनियन म्याग्दीको आइतबार बेनीमा सम्पन्न सातौँ साधारणसभा तथा पाँचौँ अधिवेशनबाट राकेश शर्माको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । युनियनको उपसभापतिमा अङ्कित पुन र रञ्जना...
| नवलपरासी, १५ असोज: पूर्वी नवलपरासी जिल्लामा बाल सुधारगृह नहुँदा समस्या देखिएको छ । हाल यस जिल्लामा बाल सुधारगृह नहुँदा बालबालिकालाई पोखरास्थित बाल सुधारगृह पठाउँदै आइरहेको छ । बाल सुधारगृह पोखराले...
| काठमाडौं, असोज १५: कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको...
| काठमाडौं, असोज १५: नेपालीहरुको महान चाड बडा दशैँ नजिकिदै गरेको अबस्थामा संस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा चौथो कीर्तिपुर महोत्सव २०७५ यहि असोज १७ गते बुधवारदेखि असोज २७ गते शनिबार सम्म...
| बाँके, १५ असोज: “नुन तेल किन्न राप्ती नदी नै तर्नुपर्छ । मोटरबाटो कच्ची छ, राप्ती नदीमा पक्की पुल छैन, यातायातका साधन चल्दैनन् । वर्षात्मा निकै कठिनाइ हुन्छ”, राप्तीसोनारी गाउँपालिका–१ खोकरीका...
| विराटनगर, १५ असोज: विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै...
| काठमाडौँ, १४ असोज: प्रदेश नं. ३ को नाम नेवा–ताम्सालिङ र स्थायी राजधानी काभ्रे राख्न माग गर्दै आज काठमाडौँमा प्रर्दशन भएको छ । नेवा–ताम्सालिङ समन्वय समितिको अगुवाइमा माइतीघर मण्डलमा सो प्रदर्शन...