| बुटवल, १४ असोज: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं ५ चौथो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार यस प्रदेशको कूल गार्हस्थ उत्पादन १७.५ प्रतिशत छ । प्रतिवेदनमा देशको समग्र...
| चितवन, १४ असोज : मुलुककै जेठो कृषि क्याम्पस रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय (कृववि) खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानको...
| बुटवल, १४ असोज : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजनीतिकरुपमा सङ्घीयताका धेरै काम अघि बढे पनि अन्य पाटो शुरुआती चरणमै रहेको बताउनुभएको छ । ‘नेपाल राष्ट्र बैंक, अनुसन्धान...
| काठमाडौँ, १४ असोज : नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो...
| नुवाकोट, १४ असोज: दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे...
| काठमाडौँ, १४ असोज: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले अत्यावश्यक दैनिक उपभोग्य समानमध्ये पहिलो चरणमा दूध, पानी र तेलका विषयमा उपभोक्तालाई सचेतना जगाउने अभियान सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।...
| काठमाडौँ, १४ असोज : सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक...
| भक्तपुर, १४ असोज: विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यस...
| काठमाडौँ, १४ असोज : पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको...
| चौतारा, १४ असोज: जिल्लाका किसान आर्थिक दृष्टिकोणले सवल एवं भरपर्दो माध्यम बन्नसक्ने देखेपछि किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगाएपछि ४०–५० वर्षसम्म लगातार फल दिने, पोषिलो र...