समाज

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

| बलेवा, ९ वैशाख : सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत...

आज इद उल फित्र

आज इद उल फित्र

| काठमाडौ, वैशाख ९ : मुस्लिम धर्मावलम्बीले शनिबार इद उल फित्र मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। रमादान महिना गरिब,...

सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश, नउठाउन मेयरको निर्देशन

सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश, नउठाउन मेयरको निर्देशन

| काठमाडौ, वैशाख ९ : काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगर्ने बताएका छन् । मेयर साहले...

‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा

‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा

| काठमाडौँ, ८ वैशाख : यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर...

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

| काठमाडौँ, ८ वैशाख : कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप...

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

| कीर्तिपुर, ८ वैशाख : रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको...

काठमाडौँको आकाश कहिले खुल्छ ?

काठमाडौँको आकाश कहिले खुल्छ ?

| काठमाडौँ, ८ वैशाख : सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ...

आज यी पाँच प्रदेशमा क्षणिक वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा क्षणिक वर्षाको सम्भावना

| काठमाडौँ, वैशाख ७ : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक...

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

| काठमाडौँ, वैशाख ७ : वैशाख कृष्ण औँसी। नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर...

थप १०८ जनामा कोरोना संक्रमण

थप १०८ जनामा कोरोना संक्रमण

| काठमाडौँ, ६ वैशाख : पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना...