| काठमाडौं, ३० साउन । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिमको समापन समारोहलाई...
| काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रसहितको व्यवस्थालाई असर पार्ने कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पार्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
| काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संक्रमणकालीन न्याय निरुपणका बिषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण...
| काठमाडौं, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसंगसम्बन्धी बाँकी कामलाइ राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गर्नुभएको छ । बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिदै लामिछानले...
| काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन पूर्वराजाले खेलको भूमिकालाई नविर्सन सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र...
| काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको छ । ‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न...
| काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) (टीआरसी) विधेयकमाथि छलफल गर्ने...
| काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही...
| [caption id="attachment_157106" align="alignnone" width="800"] सांकेतिक तस्विर[/caption] बैतडी । भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो।...
| काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नहुने बताएका छन्। महान्याधिवक्ताको कार्यालयको अवालोकनपछि सरकारी वकिललाई...