समाचार

भारतीय बिदेश सचिव नेपाल आउँदै

भारतीय बिदेश सचिव नेपाल आउँदै

| काठमाडौं, २७ साउन । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन...

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन

| काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै विरोध स्वरुप काठमाडौंको...

विश्वविद्यालयलाई नेताले होइन, नीतिले हस्तक्षेप गर्नुपर्छ : मन्त्री भट्टराई

विश्वविद्यालयलाई नेताले होइन, नीतिले हस्तक्षेप गर्नुपर्छ : मन्त्री भट्टराई

| काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्नका लागि देशबाहिर जाने परिस्थीति सिर्जना भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई...

देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री

देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री

| काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को...

काठमाडौं मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

| काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको...

झापामा डेंगीबाट शिक्षिकाको मृत्यु

झापामा डेंगीबाट शिक्षिकाको मृत्यु

| काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ। हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल...

रौतहटमा ४१ बर्षको ईतिहास ब्रेक, बिना अबरोध निकालियो झन्डी

रौतहटमा ४१ बर्षको ईतिहास ब्रेक, बिना अबरोध निकालियो झन्डी

| रौतहट २५ साउन।रौतहटको ईशनाथ नगरपालिकामा ४१ बर्षको ईतिहाँसमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी शान्तिपूर्ण तरिकाले निकालिएको छ। रौतहटका सिडियो हिरालाल रेग्मीको बिशेष पहल, र...

जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : मन्त्री सिंह

जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : मन्त्री सिंह

| काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्। शुक्रबार काठमाडौंमा ३०औं...

आज नागपञ्चमी, घरघरमा नाग टाँसेर पूजा गरिँदै

आज नागपञ्चमी, घरघरमा नाग टाँसेर पूजा गरिँदै

| काठमाडौं । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने...

यस्तो रहनेछ आज देशभरको मौसम

यस्तो रहनेछ आज देशभरको मौसम

| काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी,...