समाचार

कांग्रेस–एमाले गठबन्धन सरकार अन्तिम विकल्प हो, यो पूरै अवधि चल्छः वनमन्त्री ठकुरी

कांग्रेस–एमाले गठबन्धन सरकार अन्तिम विकल्प हो, यो पूरै अवधि चल्छः वनमन्त्री ठकुरी

| काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै...

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

| रौतहट । मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) लाई गृह क्षेत्र रौतहट ३ ख अन्तर्गत कटहरिया बजारमा एक समारोहका बिच भव्य स्वागत गरिएको छ । अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो...

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

| चितवन । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

| काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी

सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी

| चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको...

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

| काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु

| काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो...

राजनीतिक नियुक्तिका कारण मुलुकमा सहि नीति निर्माण हुन सकेन : रवि लामिछाने

राजनीतिक नियुक्तिका कारण मुलुकमा सहि नीति निर्माण हुन सकेन : रवि लामिछाने

| काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण मुलुकमा सहि नीति निर्माण हुन नसकेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको नीति मन्थन मौद्रिक...

देशको अवस्थालाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता : प्रधानमन्त्री ओली

देशको अवस्थालाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता : प्रधानमन्त्री ओली

| काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । ६२ औं इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसीयसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली

| काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् । संसद्मा...