समाचार

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

| काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतवार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नविकरण हुन नसकी...

सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समितिको कार्यविधि पारित

सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समितिको कार्यविधि पारित

| काठमाडौं । सहकारीको बचत रकम ठगिसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको...

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना पक्राउ

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना पक्राउ

| काठमाडौं । झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको...

‘पुजार सार्की’ हेरेर भावुक भए बाबुराम

‘पुजार सार्की’ हेरेर भावुक भए बाबुराम

| काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन्। बिहीबार दिउसो चलचित्र...

गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो- ओली

गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो- ओली

| काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र...

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट

| काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प...

महोत्तरीको एउटा टोल नै भू-माफियाको कब्जामा !

महोत्तरीको एउटा टोल नै भू-माफियाको कब्जामा !

| बिशाल बस्नेत/न्युज कारखाना ३० जेठ, महोत्तरी: बर्दिवास-४ का जनक परियारको परिवार यहाँ बसेको पुस्तौँ भयो । हजुरबुबा, बुबा र आफू गरी ३ पुस्ताले यही ठाउँमा बिताइसकेको परियारलाई सम्झना छ ।...

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

| काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय कार्य सम्पादन समितिले पार्टी गरेको राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पेश हुने...

आज यी-यी स्थानमा हुनेछ वर्षा

आज यी-यी स्थानमा हुनेछ वर्षा

| काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।...

वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

| वीरगन्ज । अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि विदा दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै...