समाचार

भूमिहीनलाई जमिनको मालिक बनाउन अध्यादेश ल्याइएको होः एमाले सचिव अर्याल

भूमिहीनलाई जमिनको मालिक बनाउन अध्यादेश ल्याइएको होः एमाले सचिव अर्याल

| काठमाडौं । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाले भूमिहीन...

सरकारले ३१ वटा कानुन अध्यादेशमार्फत् संशोधन गर्नु संसद्को अपमान होः माओवादी नेता पौडेल

सरकारले ३१ वटा कानुन अध्यादेशमार्फत् संशोधन गर्नु संसद्को अपमान होः माओवादी नेता पौडेल

| काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले ३१/३१ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेर संसद्को अपमान गरेको टिप्पणी गर्नुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई...

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

| काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति बेला कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको...

रवि लामिछानेविरुद्ध राज्य पूर्वग्रहसहित खनियो :डा. स्वर्णिम वाग्ले

रवि लामिछानेविरुद्ध राज्य पूर्वग्रहसहित खनियो :डा. स्वर्णिम वाग्ले

| काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताउनुएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा उहाले लामिछानेमाथि लगाईएको निलम्बनप्रति आपत्ती जनाउदै...

सरकारको साढे ६ महिनाको कार्यकाल निराशाजनक: राजेन्द्र लिङ्देन

सरकारको साढे ६ महिनाको कार्यकाल निराशाजनक: राजेन्द्र लिङ्देन

| काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार गठनको साढे ६ महिनाको अवधि निरासाजनक रहेको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा लिङ्देनले सरकारको पछिल्लो साढे ६ महिनाको उपलव्धी हेर्दा...

मधेश केन्द्रित ८ दलीय मोर्चाले आचारसंहिता र एजेन्डा बनाउन ड्राफ्ट कमिटी गठन गर्दै

मधेश केन्द्रित ८ दलीय मोर्चाले आचारसंहिता र एजेन्डा बनाउन ड्राफ्ट कमिटी गठन गर्दै

| काठमाडौं । मधेश केन्द्रीत ८ दलीय मोर्चाको कार्यदलले आचारसंहितका साथै एजेण्डा बनाउन ड्राफ्ट कमिटी गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले मधेश केन्द्रीत ८ दलीय मोर्चाको नाम, एजेण्डा,...

सामाजिक सञ्जाल नियमनको नाममा नियन्त्रण अस्वीकार्य: विश्वप्रकाश शर्मा

सामाजिक सञ्जाल नियमनको नाममा नियन्त्रण अस्वीकार्य: विश्वप्रकाश शर्मा

| काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्नु उचित नभएको बताउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले सामाजिक सञ्जाललाई...

मधेश केन्द्रित दलहरूद्वारा सहकार्य मजबुत गर्न कार्यदल गठन गर्ने निर्णय

मधेश केन्द्रित दलहरूद्वारा सहकार्य मजबुत गर्न कार्यदल गठन गर्ने निर्णय

| काठमाडौं । मधेश केन्द्रीत राजनीतिक दलहरुले सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेश केन्द्रीत ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण...

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

| काठमाडौं । संघीय संसदमा रहेका बिपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बिपक्षी दलहरुको बैठकले सरकारले विधि र प्रक्रियाभन्दा...

सोनाम ल्होसार पर्व विविध कार्यक्रमसहित मनाइयो

सोनाम ल्होसार पर्व विविध कार्यक्रमसहित मनाइयो

| काठमाडौं । तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होसार पर्व विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने...