| काठमाडौं, ३१ बैशाख : युथ कांग्रेस नेपालले कोरोना संक्रमितहरुको सहायताको लागि 'कोभिड केयर नेपाल' नामक एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । यस कोभिड केयर नेपाल एपमा देशैभरि रहेका कोरोना उपचार...
| काठमाडौं, ३१ बैशाख : भारतमा केही दिन यता कोरोना भाइसका नयाँ संक्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा संक्रमण हुने गरेकोमा केही दिन यता यो...
| बागलुङ, ३१ बैशाख : बागलुङको बडिगाड गाउँपालिका-४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो । बडिगाड-४ को जलजलामा दुई...
| एजेन्सी, ३१ बैशाख : अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर,...
| काठमाडौं, ३१ वैशाख : सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ। सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा...
| काठमाडौं, ३१ वैशाख : सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन्...
| काठमाडौं, ३१ वैशाख : देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै...
| काठमाडौं, ३१ वैशाख : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...
| काठमाडौं, ३१ वैशाख : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् । दलभित्रको विवाद मिलाउँदा 'उधारो सहमति...
| काठमाडौं, ३१ वैशाख : प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या...