समाचार

एक हप्ता विद्यालय बन्द गर्न काठमाडौं महानगरपालिकाको आग्रह

एक हप्ता विद्यालय बन्द गर्न काठमाडौं महानगरपालिकाको आग्रह

| काठमाडौं, ३ बैशाख : काठमाडौं महानगरपालिकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरसको संक्रमण भए कम्तीमा एक हप्ता विद्यालय बन्द गर्न आग्रह गरेको छ । महानगरपालिकाले विज्ञप्ति निकालेर शिक्षक,...

देशका केही ठाउँमा मेघगर्जनसहित वर्षा, सावधानी अपनाउन आग्रह

देशका केही ठाउँमा मेघगर्जनसहित वर्षा, सावधानी अपनाउन आग्रह

| काठमाडौं, ३ बैशाख : काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले पहाडी केही क्षेत्रमा पानी परेको मौसमविद् प्रतिभा मानन्धरले...

थाहा पाउनुहोस् यसरी गर्न सकिन्छ घरमा बसेर कोरोनाको उपचार !

थाहा पाउनुहोस् यसरी गर्न सकिन्छ घरमा बसेर कोरोनाको उपचार !

| काठमाडौं, ३ बैशाख : कोरोनाको दोस्रो लहरले केही देशमा ताण्डव मच्चिरहेको छ । नेपालमा पनि दैनिक रुपमा कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ । दोस्रो चरणमा कोरोनाको संक्रमण अत्यधिक तीब्र...

जापानलाई आणविक फोहोर पानी समुद्रमा नछोड्न चीनको आग्रह

जापानलाई आणविक फोहोर पानी समुद्रमा नछोड्न चीनको आग्रह

| काठमाडौं, ३ बैशाख : चिनियाँ परराष्ट्र मन्त्रालयले आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा संवेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली...

कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

| काठमाडौं, ३ बैशाख : कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै सहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन्...

चट्याङ्ग लागेर तीन जनाको ज्यान गयो

चट्याङ्ग लागेर तीन जनाको ज्यान गयो

| काठमाडौं, ३ बैशाख : चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको ज्यान' गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको...

मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ जना सांसदको हस्ताक्षर

मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ जना सांसदको हस्ताक्षर

| काठमाडौं, ३ बैशाख : लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन्। वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी, जनता समाजवादी...

नेपालबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा फिर्ता

नेपालबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा फिर्ता

| काठमाडौं, ३ बैशाख : ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ। संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको...

आज पनि ठूलो हावाहुरी चल्ने

आज पनि ठूलो हावाहुरी चल्ने

| काठमाडौं, ३ बैशाख : गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।...

बुटवलमा ह’त्या, श’व लुकाउन बागलुङ

बुटवलमा ह’त्या, श’व लुकाउन बागलुङ

| बुटवल, ३ बैशाख : बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्र'हरीले वेवारिसे अधबैँसे पुरुषको श'व फेला पार्यो‍। घट'नाको प्रकृति हेर्दा ह'त्या गरेर गाडेको हुन सक्ने...