समाचार

उड्दै गरेको विमानमा आगलागी, २३१ यात्रु सुरक्षित

उड्दै गरेको विमानमा आगलागी, २३१ यात्रु सुरक्षित

| एजेन्सी, ९ फागुन : अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा...

बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै

बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै

| काठमाण्डाै : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै हुनुहुन्छ । उहाँ नेपाल वायुसेवाको विमानबाट भारतको नयाँ दिल्ली जान लाग्नु...

‘अबका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने’

‘अबका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने’

| काठमाडौं, फागुन ९ : संसद् पुनःस्थापनाका पक्षमा उभिन एक कार्यक्रमका सहभागीहरूले सबैसँंग आग्रह गरेका छन्। नेपाल प्रेस सोसाइटी र संकल्प क्रियसनले वर्तमान राजनीतिक संकट र युवाहरूको भूमिका विषयमा शनिबार भक्तपुरमा...

साताभित्र प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो

साताभित्र प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो

| काठमाडौं, फागुन ९ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान...

वैशाख १७ मा निर्वाचन हुने आयोगलाई नै छैन विश्वास : न नेकपा विवाद सल्टियो, न चुनावी तयारी

वैशाख १७ मा निर्वाचन हुने आयोगलाई नै छैन विश्वास : न नेकपा विवाद सल्टियो, न चुनावी तयारी

| काठमाडौं, फागुन ९ : नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन...

कङकङ चिल सात वर्षपछि नेपालमा

कङकङ चिल सात वर्षपछि नेपालमा

| काठमाडौं, फागुन ९ : कङकङ चिल सात वर्षपछि नेपाल आएको छ । सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो । पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने...

सेनिटाइजरको अधिक प्रयोग खतरनाक

सेनिटाइजरको अधिक प्रयोग खतरनाक

| काठमाडौं, फागुन ९ : कोरोना महामारी (कोभिड–१९)ले 'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ । छालारोग विशेषज्ञ डा....

एक अर्ब खर्च गरेर ‘इन्टरनेट फिल्टरिङ’ गरिँदैः सरकारले इन्टरनेटमा आउने सामग्री छान्ने

एक अर्ब खर्च गरेर ‘इन्टरनेट फिल्टरिङ’ गरिँदैः सरकारले इन्टरनेटमा आउने सामग्री छान्ने

| काठमाडौं, फागुन ९ : सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान गर्ने भएको छ । यसका लागि सुरुको वर्ष एक अर्ब रुपैयाँ बजेट छुट्याएर प्रक्रिया...

भटमास तेलले बढायो निर्यात

भटमास तेलले बढायो निर्यात

| काठमाडौं, फागुन ९ : भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको...

सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

| काठमाडौं, फागुन ९ : सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन...