समाचार

काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा

काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा

| काठमाडौं, २५ माघ : काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा भएको छ । आइतबार बिहानदेखि खुल्न थालेको मौसम अहिले देशभर नै सफा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

थप ११९ जनामा संक्रमण पुष्टि, तीन जनाको ज्यान गयो

थप ११९ जनामा संक्रमण पुष्टि, तीन जनाको ज्यान गयो

| काठमाडौं, २५ माघ : आइतबार थप एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार नौ सय...

दिपशिखालाई ‘युवा संघ’ संयोजकबाट निष्कासनको घोषणा

दिपशिखालाई ‘युवा संघ’ संयोजकबाट निष्कासनको घोषणा

| काठमाडौं, २५ माघ  : रामप्रसाद सापकोटा (दिपशिखा)लाई नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट निश्कासनको घोषणा गरेको छ । आइतबार ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको...

तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसङ्गति जन्मियो : सञ्चारमन्त्री

तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसङ्गति जन्मियो : सञ्चारमन्त्री

| काठमाडौं, २५ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरूलाई तालिमको आवश्यकता रहेको बताएका छन् । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवी पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल...

आज ‘नयाँ रेकर्ड’ बनायो कारोबार रकमले, नेप्सेले २५ सय विन्दु नाघ्यो

आज ‘नयाँ रेकर्ड’ बनायो कारोबार रकमले, नेप्सेले २५ सय विन्दु नाघ्यो

| काठमाडौं, २५ माघ : शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै ४९ अङ्कले बढेको छ । बैंक र म्युचल फण्डबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ४८ दशमलव ७४ अङ्कले बढेर...

हिउँ हटाएपछि चल्न थाले, त्रिभुवन राजपथमा गाडी

हिउँ हटाएपछि चल्न थाले, त्रिभुवन राजपथमा गाडी

| मकवानपुर, २५ माघ : सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको...

अब १५ दिनको मात्रै सरकारी चेकको भुक्तानी

अब १५ दिनको मात्रै सरकारी चेकको भुक्तानी

| काठमाडौं, २५ माघ : सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ । सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको...

भारत उत्तराखण्डमा हिमताल फुट्यो, धौलीगङ्गा नदीमा ठूलो बाढी

भारत उत्तराखण्डमा हिमताल फुट्यो, धौलीगङ्गा नदीमा ठूलो बाढी

| एजेन्सी, २५ माघ : भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ । हिमताल फुटेपछिको नदीमा...

चुनावको वातावरण छ र ?

चुनावको वातावरण छ र ?

| काठमाडौं, २५ माघ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चुनावको वातावरण छ कि छैन बारे प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा आइतबार उनले इजलासमा यसबारे प्रश्न गरेका हुन्...

सुनचाँदीको मूल्यमा वृद्धि, आज कारोबार कतिमा ?

सुनचाँदीको मूल्यमा वृद्धि, आज कारोबार कतिमा ?

| काठमाडौं, २५ माघ : आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार सामान्य बढेर तोलामा ९०...