| काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सोमबार पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार इमाडोल-१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरपरका क्षेत्रमा बिहान ११ बजेदेखि...
| काठमाडौं । सोमबार देशभरको मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा...
| काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । उनले आफ्ना भारतीय समकक्षी एस जयशङ्करमार्फत भारतीय जनता र सरकारलाई यस...
| काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। अदालतमा बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर उनी आइतबार छुटेका हुन्। बुटवलको सुप्रिम सहकारीमा...
| काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत बिषयहरुलाई चलाउन नहुने बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केहि बिषयहरुलाई संशोधनमार्फत फेरबदल...
| काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले राष्ट्रिय निकुञ्जभित्रका जलविधुत आयोजनाको भविष्य अन्यौलमा परेको जनाएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इपानले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९...
| काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरुलाई प्रशिक्षण गरेको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना बिज्ञहरुबाट अध्यादेशको...
| रूपन्देही । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटी तारेखमा रिहा गर्न आदेश...
| काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताउनुभएको छ । बुद्धनगर टोल सुधार समितिले शनिबनर आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले सार्वजनिक...
| काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष...