समाचार

प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

| काठमाडौँ, पुस १७: सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।...

सरकारले देश विकास र समृद्धिका लागि ठोस काम गर्न सकेनः अध्यक्ष राणा

सरकारले देश विकास र समृद्धिका लागि ठोस काम गर्न सकेनः अध्यक्ष राणा

| काठमाडौँ, १६ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो,...

सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

| काठमाडौँ, १६ पुस : सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली...

जनतामा आशा जनाउने पत्रकारिता गर्नुस् : मुख्यमन्त्री पोख्रेल

जनतामा आशा जनाउने पत्रकारिता गर्नुस् : मुख्यमन्त्री पोख्रेल

| नारायणपुर, १६ पुस : प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनतामा निराशा पैदा गर्ने समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । दाङको घोराहीबाट प्रकाशित गणतन्त्र दैनिकको १२ औँ...

शून्य डिग्रीमा झर्यो काठमाडौँको तापक्रम

शून्य डिग्रीमा झर्यो काठमाडौँको तापक्रम

| काठमाडौँ, १६ पुस: काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान...

‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी नयाँ नीति बन्छ’ :मन्त्री  यावद

‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी नयाँ नीति बन्छ’ :मन्त्री यावद

| काठमाडौँ, १६ पुस: उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई थप प्रवद्र्धन तथा सेवाको पहुँच विस्तार गर्न नयाँ नीति ल्याइने जानकारी दिनुभएको छ । मन्त्रालयअन्तर्गतका...

राष्ट्रलाई समृद्ध बनाउन सबै दल मिल्नु पर्छ : महामन्त्री सिंह

राष्ट्रलाई समृद्ध बनाउन सबै दल मिल्नु पर्छ : महामन्त्री सिंह

| पर्सा, १६ पुस: नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले महामानव विपी कोइरालाले ४० वर्ष अगाडि प्रतिपादन गरेको मेलेमिलापको सिद्धान्तको सान्दर्भिकता अहिले अझै बढेको बताउनुभएको छ । महामन्त्री सिंहले राष्ट्रियताको रक्षा गर्दै...

पूर्वराज्यमन्त्री शर्माको निधन

पूर्वराज्यमन्त्री शर्माको निधन

| काठमाडौँ, १६ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षका उमेरमा आज निधन भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका संयोजक तथा संविधानसभाका सदस्यसमेत रहनुभएकी...

हवाई यात्रुको सङ्ख्या वृद्धिसँगै दुर्घटना दर बढ्दो

हवाई यात्रुको सङ्ख्या वृद्धिसँगै दुर्घटना दर बढ्दो

| काठमाडौँ, १६ पुस: विश्वभर हवाई यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यात्रु सङ्ख्या बढेसँगै यसका चुनौती पनि चुलिदै गएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को प्रारम्भिक तथ्याङ्कअनुसार...

नगरपालिकाकाको कार्यकक्षमै कुटिए पराजुली

नगरपालिकाकाको कार्यकक्षमै कुटिए पराजुली

| लमजुङ, १६ पुस : जिल्लाको सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटिएका छन् । युवा संघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले नगरपालिकाका लेखापाल पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको...