समाचार

विपन्न परिवारलाई न्यानो लुगा वितरण

विपन्न परिवारलाई न्यानो लुगा वितरण

| लहान, १६ पुस: चिसो बढ्दै गएपछि सप्तरीको शम्भुनाथ नगरपालिकाको वडा नम्बर २, ३ र ५ का हरवा चरवा परिवारका गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।...

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु

| बेझाड, १६ पुस: माथागढी गाउँपालिका पाल्पाले घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा...

विद्यालयलाई कम्प्युटर सहयोग

विद्यालयलाई कम्प्युटर सहयोग

| बेझाड, १६ पुस: रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो ।...

पत्रकार महासङ्घ सुनसरीको भवन निर्माण

पत्रकार महासङ्घ सुनसरीको भवन निर्माण

| इनरुवा, १६ पुस : नेपाल पत्रकार महासङ्घ सुनसरीले करीब रु २२ लाखको लागतमा सुविधा सम्पन्न हलसहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ । महासङ्घको ११ औँ वार्षिक साधारणसभाका अवसरमा...

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

| काठमाडौँ, १५ पुस: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको...

वैशाखदेखि पाइपलाइनबाट डिजेल

वैशाखदेखि पाइपलाइनबाट डिजेल

| काठमाडौँ, १५ पुस:  निर्धारित समयभित्र पर्सा राष्ट्रिय निकुञ्जबाट रूख काट्ने प्रक्रिया अघि बढे वैशाखदेखि पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा डिजेल आउने भएको छ। पहिलो चरणमा वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल...

ट्राफिक प्रहरीबाट छ करोड ७१ लाख राजश्व असुल

ट्राफिक प्रहरीबाट छ करोड ७१ लाख राजश्व असुल

| वीरगञ्ज, १६ पुस: प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५÷२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकममध्ये...

‘काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

‘काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

| काठमाडौँ, १५ पुस: नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ । महासमिति बैठकपछि पार्टीले विभिन्न...

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

|  काभ्रे , पुस १६ :अर्धभूमिगतरुपमा विभिन्न क्रियाकलापमा सञ्चालन गर्दै आएको नेकपा माओवादी विप्लव माओवादीको ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । यो समाचार आजको नेपाल...

तीव्र गतिको ‘जेटस्ट्रिम’ ले बढायो चिसो

तीव्र गतिको ‘जेटस्ट्रिम’ ले बढायो चिसो

| काठमाडौँ, पुस १६ : वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ । यो समाचार...