| दोलखा, पुस १६ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण जोखिममा परेका दोलखाका बस्ती स्थानान्तरण सुरु गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । १२ र २९ वैशाख ०७२...
| काभ्रे, पुस १६ : मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भिœयाएसँगै मुलुक सुपर कम्युटर...
| काठमाडौँ, पुस १६ : कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । यो समाचार...
| रामेछाप, पुस १६ : मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । कार्यालयमा हाजिर भएदेखि नै ढकालले...
| काठमाडौँ, पुस १६ : नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस...
| काठमाडौँ, पुस १६ : संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सभामुख कृष्णबहादुर महरा...
| काठमाडौँ, पुस १६ : संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस...
| काठमाडौँ, १५ पुस : काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय...
| काठमाडौँ, १५ पुस : महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली गरगहनालाई सक्कली भनेर विभिन्न व्यक्तिसँग लाखौँ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर क्षेत्रमा...
| धनगढी, १५ पुस : कैलालीसित जोडिएको नेपाल–भारत सीमामा हराएका २७ सीमा स्तम्भ निर्माण गरिएको छ । नेपाल–भारत सीमा सर्वेक्षण टोली नं ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले सीमा क्षेत्रमा...