समाचार

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

| कञ्चनपुर, १५ पुस: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताउनुभयो...

हराएका तीन बालिका यस्तो अवस्थामा भेटिए

हराएका तीन बालिका यस्तो अवस्थामा भेटिए

| सुर्खेत, १५ पुस : छ दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका आज बुटवलमा भेटिएका छन् । नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा...

शिक्षकलाई जिम्मेवार बन्न  तिमिल्सीनाको निर्देशन

शिक्षकलाई जिम्मेवार बन्न तिमिल्सीनाको निर्देशन

| म्याग्दी १५ पुस: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकलाई आफ्नो दायित्वप्रति जिम्मेवार हुन निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योती माविको ७१आँै वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको समारोहमा अध्यक्ष तिमिल्सीनाले...

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

| काठमाडौँ, १५ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सेवाग्राहीको पुरानो...

धर्मको बारेमा पार्टीमा छलफल भएको छैन : सहमहामन्त्री डा महत

धर्मको बारेमा पार्टीमा छलफल भएको छैन : सहमहामन्त्री डा महत

| इलाम, १५ पुस: नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताउनुभएको छ । इलाम सदरमुकाममा पत्रकारसँग आज कुरा गर्दै डा महतले...

मालवीय पूर्वीय दर्शनका ज्ञाता : प्रचण्ड

मालवीय पूर्वीय दर्शनका ज्ञाता : प्रचण्ड

| काठमाडौँ, १५ पुस: काशी हिन्दू विश्वविद्यालयका संस्थापक पं मदनमोहन मालवीयको १५७औँ जन्मजयन्तीका सन्दर्भमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय र पूर्वरथी नारायणचन्द्र मल्ललाई सम्मान गरिएको छ । सोही...

मौलिक धर्म संरक्षणमा लागौँ : नेता थापा

मौलिक धर्म संरक्षणमा लागौँ : नेता थापा

| चितवन, १५ पुस: नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा परापूर्वकालदेखि चली आएका धर्मको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले आज...

ट्याक्सी भाडा समायोजन गर्न माग

ट्याक्सी भाडा समायोजन गर्न माग

| काठमाडौँ, १५ पुस: सार्वजनिक ट्याक्सी चालकले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सरकार, यात्रु तथा ट्याक्सी चालकबीच ट्याक्सीको भाडाको विषयमा लिएर भइरहेको द्वन्द्वलाई...

बर्दिवास बालश्रममुक्त नगरपालिका

बर्दिवास बालश्रममुक्त नगरपालिका

| बर्दिवास, १५ पुस : महोत्तरीको बर्दिवास जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका घोषणा गरिएको छ । बर्दिवास नगरपालिकाले आज बर्दिवास चोकमा आयोजना गरेको खुला समारोहमा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा...

‘संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री  पोख्रेल

‘संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री पोख्रेल

| घोराही, १५ पुस  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले मुलुकको शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आजदेखि घोराहीमा शुरु भएको निजी तथा आवासीय विद्यालय...