समाचार

जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर

जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर

| बेझाड, १५ पुस : प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ...

खैरो हेरोइनसहित चार पक्राउ

खैरो हेरोइनसहित चार पक्राउ

| झापा, १५ पुस  : छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६...

छ महिना नपुग्दै २१ गैँडा मरे

छ महिना नपुग्दै २१ गैँडा मरे

| चितवन, १५ पुस : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम...

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण

| सुर्खेत, १५ पुस : कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ । गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक...

सुत्केरीलाई एक किलो घ्यू

सुत्केरीलाई एक किलो घ्यू

| खस्यौली, १५ पुस : रुपन्देहीमा रहेको एउटा सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरीको भए एक किलो घ्यू र रु २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ ।...

सांस्कृतिक विविधता नै नेपालको मौलिकता– अध्यक्ष दाहाल

सांस्कृतिक विविधता नै नेपालको मौलिकता– अध्यक्ष दाहाल

| काठमाडौँ, १५ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक विविधता नै नेपालको मौलिकता रहेको बताउनुभएको छ । गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष दाहालले आज...

आँखाका बिरामीको सङ्ख्या बढ्दो

आँखाका बिरामीको सङ्ख्या बढ्दो

| बैतडी, १५ पुस : पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै...

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

| काठमाडौँ, १५ पुस : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ ।...

स्थानीय तहसँग सहकार्य गर्दै नास्ट

स्थानीय तहसँग सहकार्य गर्दै नास्ट

| काठमाडौँ, १५ पुस : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो । यहाँबाट...

काङ्ग्रेस सभापति देउवाद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

काङ्ग्रेस सभापति देउवाद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

| काठमाडौँ, १५ पुस  : पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले एक शुभकामना सन्देश जारी...