समाचार

नेविसंघको बैठकमा खुकुरी प्रहार

नेविसंघको बैठकमा खुकुरी प्रहार

| वीरगञ्ज, ११ पुस : पर्सामा नेविसंघको गाउँपालिका अधिवेशन गराउने विषयमा छलफल गर्न बसेको बैठकमा खुकुरी प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष समिर हुसैनमाथि खुकुरी प्रहार भएको हो...

जेसिबीको ठक्करबाट एकको मृत्यु

जेसिबीको ठक्करबाट एकको मृत्यु

| राजविराज, ११ पुस: सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–२ मा जेसिवीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । नम्बर नखुलेको जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय नारायण...

कृषिलाई उच्च प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री राई

कृषिलाई उच्च प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री राई

| विराटनगर, ११ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘दुग्ध सेवन, स्वस्थ र समृद्ध जीवन’ प्रमुख नाराका साथ भूमि...

सरकारले न्याय दिन सकेन : सभापति देउवा

सरकारले न्याय दिन सकेन : सभापति देउवा

| काठमाडौँ, ११ पुस: प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले शान्तिसुरक्षा जताततै खल्बलिएकोे...

आगलागीबाट रु १० लाखभन्दा बढी क्षति

आगलागीबाट रु १० लाखभन्दा बढी क्षति

| भोजपुर, ११ पुस : भोजपुर पौवादुङमा गाउँपालिका–४ बास्तीममा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी हुँदा रु १० लाख ५५ हजारको...

प्रदेश नं ३ : चार विधेयक टेबल

प्रदेश नं ३ : चार विधेयक टेबल

| हेटौँडा, ११ पुस : प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा अर्थ तथा विकास समितिको प्रतिवेदनसहित चार वटा विधेयक छलफलका लागि प्रस्ताव टेबल गरिएको छ । प्रदेशसभाको अर्थ तथा विकास समितिका...

काङ्ग्रेसले संसद्मा जनसरोकारका मुद्दा उठाउने : प्रमुख सचेतक खाँण

काङ्ग्रेसले संसद्मा जनसरोकारका मुद्दा उठाउने : प्रमुख सचेतक खाँण

| काठमाडौँ, ११ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्का दुवै सदनमा जन सरोकारका मुद्दा उठाउने निर्णय गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा र...

परराष्ट्रको विज्ञप्तिमा बेइज्जत ! ज्यान गुमाएकामा ‘बधाई’ ?

परराष्ट्रको विज्ञप्तिमा बेइज्जत ! ज्यान गुमाएकामा ‘बधाई’ ?

| काठमाडौं, ११ पुस: इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको...

उत्पादनको योजना बनाउन आवश्यक : मुख्यमन्त्री शाही

उत्पादनको योजना बनाउन आवश्यक : मुख्यमन्त्री शाही

| सुर्खेत, ११ पुस: कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक समृद्धिका लागि उत्पादनको योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाद्वारा आज आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले समृद्धिका लागि प्रत्येक...

मालपोतका कर्मचारीसहित नौ जनाविरुद्ध मुद्दा दायर

मालपोतका कर्मचारीसहित नौ जनाविरुद्ध मुद्दा दायर

| काठमाडौँ, ११ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद...