समाचार

राष्ट्रियसभा बैठक : सबै दलका आआफ्नै भनाइ

राष्ट्रियसभा बैठक : सबै दलका आआफ्नै भनाइ

| काठमाडौँ, ११ पुस : राष्ट्रियसभाको बैठकमा बोल्ने अधिकाँश सांसदहरुले समसामयिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । आजदेखि शुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा...

सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

| दाङ, ११ पुस : सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ । लमही...

भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर : उपप्रधान यादव

भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर : उपप्रधान यादव

| लहान, ११ पुस : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज...

ट्याम्पुबाट लडेकी सविनालाई टिपरले किच्दा घटनास्थालमै मृत्यु

ट्याम्पुबाट लडेकी सविनालाई टिपरले किच्दा घटनास्थालमै मृत्यु

| पर्सा, ११ पुस : वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७...

सरकारी वकिल कार्यालयमा मुद्दाको चाप

सरकारी वकिल कार्यालयमा मुद्दाको चाप

| काठमाडौँ, ११ पुस : ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको नेपालका सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ३० बँुदे घोषणापत्र जारी गर्दै सम्पन्न...

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति

| चितवन, ११ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ । १५ औँ चितवन हात्ती...

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा

| काठमाडौँ, ११ पुस : सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिनुभएको छ । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको...

लाटोकोसेरोसहित दुई पक्राउ

लाटोकोसेरोसहित दुई पक्राउ

| काठमाडौँ, ११ पुस : संरक्षित पक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले...

भूकम्पले भत्किएका २०१ सम्पदा पुनःनिर्माण सम्पन्न

भूकम्पले भत्किएका २०१ सम्पदा पुनःनिर्माण सम्पन्न

| काठमाडौँ, ११ पुस : भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो ।...

सडेको अवस्थामा बच्चाको शव फेला

सडेको अवस्थामा बच्चाको शव फेला

| धरान, ११ पुस : धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । फाइल फोटो बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि...