समाचार

जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

| काभ्रेपलाञ्चोक, १० पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । बनेपा इसाई समितिद्वारा आज यहाँ आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

काठमाडौँ गौरीघाटमा मोटरसाइकल दुर्घटनामा परि सुरेश रामपालको मृत्यु

काठमाडौँ गौरीघाटमा मोटरसाइकल दुर्घटनामा परि सुरेश रामपालको मृत्यु

| काठमाडौँ, १० पुस : काठमाडौँ महानगरपालिका–७ गौरीघाटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । आज बिहान बा ८५ प ३६३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा...

उपत्यकाका संवेदनशील स्थानमा सिसी क्यामरा थपिने

उपत्यकाका संवेदनशील स्थानमा सिसी क्यामरा थपिने

| काठमाडौँ, १० पुस : महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ । प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य...

नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

| काठमाडौँ, १० पुस : भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।...

नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित

नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित

| काठमाडौँ, १० पुस : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् । पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा...

सामाजिक विकृतिविरुद्ध कलम चलाउन आग्रह

सामाजिक विकृतिविरुद्ध कलम चलाउन आग्रह

| सुर्खेत, १० पुस : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको...

दुई दिनदेखि गोरखाको जङ्गलमा भिषण आगलागी

दुई दिनदेखि गोरखाको जङ्गलमा भिषण आगलागी

| गोरखा, १० पुस : उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र...

बलेवा विमानस्थल पुनः गौचरनमा परिणत

बलेवा विमानस्थल पुनः गौचरनमा परिणत

| पर्वत, १० पुस : नियमित सञ्चालनमा आएको एकवर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महीनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले...

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो,अझै चिसो बढ्ने

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो,अझै चिसो बढ्ने

| काठमाडौँ, १० पुस : राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज...

राजधानी कायम नहुँदा जनप्रतिनिधि अन्योलमा

राजधानी कायम नहुँदा जनप्रतिनिधि अन्योलमा

| काठमाडौँ, १० पुस : प्रदेश नं ३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् । समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय...