समाचार

एसपी बढुवा गर्न नियमावली संशोधन हुँदै ,तीन महिनादेखि १५ एसएसपीको दरबन्दी खाली

एसपी बढुवा गर्न नियमावली संशोधन हुँदै ,तीन महिनादेखि १५ एसएसपीको दरबन्दी खाली

| काठमाडौं, ५ पुष : नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्न सरकारले प्रहरी नियमावली संशोधन गर्न लागेको छ । अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने...

मधेसमा अचाक्ली जाडो

मधेसमा अचाक्ली जाडो

| जनकपुरधाम, ५ पुष : पुस सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ ।...

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवादको सकस

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवादको सकस

| काठमाडौँ, ४ पुस : नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमिति बैठकमा त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छ्रैन । पदाधिकारीको विवादले महासमिति...

दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा

दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा

| काठमाडौँ, ४ पुस : कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आज यहाँ आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन...

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

| मेलम्ची, ४ पुस : नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी...

श्रेया हत्यामा कुसुमलाई जन्मकैद

श्रेया हत्यामा कुसुमलाई जन्मकैद

| चिप्लेढुङ्गा, ४ पुस : गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की...

राजधानीमा पाकेटमारको बिगबिगी

राजधानीमा पाकेटमारको बिगबिगी

| काठमाडौँ, ४ पुस :सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न...

मारुती सिमेन्ट उद्योगमा आगलागी

मारुती सिमेन्ट उद्योगमा आगलागी

| लहान, ४ पुस : सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । उद्योगको क्लिङ्करको बेल्टमा घर्षण भई आगलागी...

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

| मेलम्ची, ४ पुस: मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले...

शिक्षक आयोगमा पुनःयोगको भीड

शिक्षक आयोगमा पुनःयोगको भीड

| काठमाडौँ, ४ पुस : शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना...