| गौशाला, ५ पुस : जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका...
| पोखरा, ५ पुस :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यको अर्थ व्यवस्था कमजोर बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलनको आज यहाँ उद्घाटन गर्दै...
| गोरखा, ५ पुस: पूर्वराष्ट्रपति डा रामवरण यादवले नयाँ संविधानले नेपाली जनताको भाग्य र सुनौलो भविष्य निर्माण गर्ने बताउनुभएको छ । ‘दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेशस्तरीय कृषि पर्यटन तथा व्यापार...
| बुटवल, ५ पुस: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला–महोत्सवलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभएको छ । रुपन्देही व्यापार सङ्घको आयोजनामा आजदेखि बुटवलमा शुरु भएको लुम्बिनी एक्स्पो २०७५ तथा अन्तर्राष्ट्रिय व्यापार...
| काठमाडौँ, ५ पुस: किशोरी करणी गरेको आरोपमा प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । यसरी अनुसन्धानका लागि पक्राउ परेकामा कैलाली अत्तरिया नगरपालिका ६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच...
| दुल्लु, ५ पुस:राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले छाउप्रथा सामाजिक मान्यताका नाममा गाँजिएको कुरिति भएको बताउनुभएको छ । आयोगद्वारा आज दैलेखमा आयोजित छाउपडीप्रथा सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रममा प्रवक्ता...
| काठमाडौँ, ५ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिम्मेवार नेताहरुले फुटेका तीन पार्टी एक नभए कुनै पार्टी एक्लैले देशमा केही गर्न नसक्ने ठोकुवा गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक...
| काठमाडौँ, ५ पुस : राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिवी गहतराजले...
| काठमाडौँ, ५ पुस : महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ...
| काठमाडौँ, ५ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी समायोजन अध्यादेशका प्रावधानका विरुद्धमा कर्मचारीले आन्दोलन, धर्ना तथा जुलुसजस्ता कार्यक्रम गर्नुको औचित्य नरहेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न...