समाचार

साहित्यकार सम्राट उपाध्याय काठमाडौँमा

साहित्यकार सम्राट उपाध्याय काठमाडौँमा

| काठमाडौँ, पुस ५ : अमेरिकामा रही अङ्ग्रेजी भाषामा कलम चलाउनु हुने साहित्यकार सम्राट उपाध्यायले आज यहाँ विद्यार्थीलाई साहित्य सृजनाका शीपबारे प्रवचन दिनुभयो । अमेरिकाको इण्डियानास्थित इण्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने साहित्यकार...

‘किसानको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध’ :मन्त्री  खनाल

‘किसानको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध’ :मन्त्री खनाल

| हेटौँडा, ५ पुस: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । मकवानपुर...

अपराध माहाशाखामा अत्याधुनिक उपकरणजडित भ्यान

अपराध माहाशाखामा अत्याधुनिक उपकरणजडित भ्यान

| काठमाडौँ, ५ पुस : नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग पुग्ने अत्याधुनिक उपकरणजडित गाडी ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’ भित्र्याएको छ । अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने उक्त भ्यान प्रहरी प्रधान...

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवाद मिलाउने प्रयास जारी

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवाद मिलाउने प्रयास जारी

| काठमाडौँ, ५ पुस: नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ । लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन...

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

| चितवन, ५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ ।...

रघुगङ्गा नदीले भवन बगाएपछि त्रिपालमुनि पठनपाठन

रघुगङ्गा नदीले भवन बगाएपछि त्रिपालमुनि पठनपाठन

| बेनी, ५ पुस: नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगङ्गा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्याङ्ग्रिने गर्छन् । रमाइरमाई विद्यालय पढ्नुपर्ने समय उनीहरुका लागि भने निकै कष्टकर बन्ने...

‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक’ : प्रधानमन्त्री ओली

‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक’ : प्रधानमन्त्री ओली

| काठमाडौँ, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले...

मेची पर्यटन महोत्सव शुरु

मेची पर्यटन महोत्सव शुरु

| इलाम, ५ पुस (रासस) : पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन...

एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

| काठमाडौँ, ५ पुस (रासस) : यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको...

सुर्खेतबाटै अनुमतिपत्र नवीकरण

सुर्खेतबाटै अनुमतिपत्र नवीकरण

| वीरेन्द्रनगर, ५ पुस (रासस) : यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको...