समाचार

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री

| काठमाडौँ, ४ पुस: खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताउनुभएको छ । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको...

पाका चालकप्रति यात्रीको भरोसा

पाका चालकप्रति यात्रीको भरोसा

| काठमाडौँ, ४ पुस : अनुभवले खारिएका पाका चालकले हाँकेको सवारी साधनप्रति यात्रीको भरोसा छ । यात्रीहरु यस्ता गाडीमा यात्रा गर्न उत्साहित हुने गरेका छन् । युवा चालकले चलाएको गाडीभन्दा पाका...

पूर्वप्रम डा गिरीको अन्त्येष्टि

पूर्वप्रम डा गिरीको अन्त्येष्टि

| काठमाडौँ, ४ पुस : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह...

परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जान्छ : कानून मन्त्री

परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जान्छ : कानून मन्त्री

| काठमाडौँ, ४ पुस: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले निर्वाचित जनप्रतिनिधिको उच्च निकाय संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको तथ्यले उजागर गरिरहेको बताउनुभएको छ । नेपाल कानून...

दक्षिणकालीमा एक दम्पती मृत फेला

दक्षिणकालीमा एक दम्पती मृत फेला

| काठमाडौँ, ४ पुस : काठमाडौँको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै...

औषधि लिमिटेडका महाप्रबन्धकको राजीनामा

औषधि लिमिटेडका महाप्रबन्धकको राजीनामा

| काठमाडौँ, ४ पुस: नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ । खुला प्रतिस्पर्धाबाट सो पदमा उहाँले विसं २०७३ पुस ७ गतेदेखि...

नुवाकोट तनाबग्रस्त :प्रहरीचौकी तोडफोड र हवाइफायर

नुवाकोट तनाबग्रस्त :प्रहरीचौकी तोडफोड र हवाइफायर

| विदुर, ४ पुस: नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री...

उपनिर्वाचनका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन

उपनिर्वाचनका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन

| काठमाडौँ, ४ पुस : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी चैत वैशाखभित्र निर्वाचनको तयारीका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।...

प्रधानसेनापति थापाद्वारा जितगढी किल्लाको स्थलगत अवलोकन

प्रधानसेनापति थापाद्वारा जितगढी किल्लाको स्थलगत अवलोकन

| खस्यौली, ४ पुस : प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा...

अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री

अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री

| धनगढी, ४ पुस : कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक...