समाचार

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती

| सिंजा, जुम्ला, ४ पुस : तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको...

२०१९ को अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

२०१९ को अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

| काठमाडौं, ४ पुष : ०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी...

सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु

सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु

| काठमाडौँ,४ पुस : काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा...

अखाद्य वस्तुको मिसावट गरी बिक्री वितरण गर्ने ७९ उद्योगमाथि मुद्दा दायर

अखाद्य वस्तुको मिसावट गरी बिक्री वितरण गर्ने ७९ उद्योगमाथि मुद्दा दायर

| हेटौँडा, ४ पुस : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर...

छात्रा मात्र अध्ययन गर्ने विद्यालय

छात्रा मात्र अध्ययन गर्ने विद्यालय

| नेपालगञ्ज, ४ पुस : छात्रा मात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगञ्जमा ७७ वर्षदेखि सञ्चालनमा छ । तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो ।...

वन मुद्दामा १२० जनालाई पक्राउ

वन मुद्दामा १२० जनालाई पक्राउ

| घोराही, ४ पुस: डिभिजन वन कार्यालय दाङले गत आर्थिक वर्ष २०७४/७५ मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । अघिल्लो वर्ष २०७३/७४ मा पनि करीब...

प्रहरीलाई साइकल सहयोग

प्रहरीलाई साइकल सहयोग

| दमौली, ४ पुस : तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु...

जुडो विद्यालयमा शिक्षक अभाव

जुडो विद्यालयमा शिक्षक अभाव

| भद्रपुर, ४ पुस : खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ । पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२...

महोत्सवमा पर्यटकलाई निम्तो

महोत्सवमा पर्यटकलाई निम्तो

| रुपन्देही, ४ पुस : बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक...

युवाको रोजाइमा बालाजु बाइसधारा

युवाको रोजाइमा बालाजु बाइसधारा

| काठमाडौँ, ४ पुस: पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले युवा पुस्ताको मन...