| काठमाडौं, पुस ४ : बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको...
| काठमाडौं, पुस ४ : अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार...
| काठमाडौँ, ३ पुस : सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश...
| काठमाडौँ, ३ पुस: नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे विवाद टुङ्गो लगाएको छ । आज साँझ पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले...
| भीमदत्तनगर, ३ पुस : कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आज आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख...
| पोखरा, ३ पुस: पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्पmबाट रु एक करोड ५० लाख विनियोजन गरेको...
| काठमाडौँ, ३ पुस: सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न...
| नेपालगञ्ज, ३ पुस: शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संविधान संशोधन गर्नुपर्ने सर्त राखेर आप्mनो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । आज यहाँ आयोजना गरिएको सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश...
| काठमाडौँ, ३ पुस : नेपाल आयल निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा २ रुपैयाँ घटाएको हो...
| भक्तपुर, ३ पुस : नेपाल सेल्फ डिफेन्स एशोसिएशनले राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा महिलालाई आत्मरक्षा तालीम प्रदान गरेको छ । सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिकस्थल लगायतमा महिला हिंसा घटना बढ्न थालेपछि...