समाचार

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

| सिंजा, ३ पुस : जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ । पहिला अपाङ्गता...

कृषि थोक बजारबाट कृषक लाभान्वित हुने

कृषि थोक बजारबाट कृषक लाभान्वित हुने

| विराटनगर, ३ पुस : कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ । कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन...

चितवनमा तोरीखेतीतर्फ आकर्षण बढ्दो

चितवनमा तोरीखेतीतर्फ आकर्षण बढ्दो

| चितवन, ३ पुस : तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने...

सौराहामा ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ हुने

सौराहामा ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ हुने

| चितवन, ३ पुस : यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको...

आइल्याण्ड साघुँरा बनाउँदै पोखरा महानगर

आइल्याण्ड साघुँरा बनाउँदै पोखरा महानगर

| पोखरा, ३ पुस : बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा...

अपराध संहिता कार्यान्वयनका लागि  सरकारी वकिल

अपराध संहिता कार्यान्वयनका लागि सरकारी वकिल

| बनियानी, ३ पुस : भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ । नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही...

कञ्चनपुरका २६ विपन्न परिवारलाई सिरक वितरण

कञ्चनपुरका २६ विपन्न परिवारलाई सिरक वितरण

| भीमदत्तनगर, ३ पुस : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ । सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई...

इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति

इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति

| तुलसीपुर, ३ पुस : घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी...

उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

| काठमाडौँ, ३ पुस : उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी...

मण्डन देउपुर दुर्घटनाका मृतक पत्रकार जीवन पराजुलीको परिवारलाई क्षतिपूर्ति

मण्डन देउपुर दुर्घटनाका मृतक पत्रकार जीवन पराजुलीको परिवारलाई क्षतिपूर्ति

| काभ्रेपलाञ्चोक, ३ पुस : मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ । मृतकका बाबु श्रीप्रसाद...