| काठमाडौँ, २ पुस : प्रदेशसभाका उपसभामुखले भूमिकामा मात्र नभएर मर्यादाक्रममा पनि आफूहरुलाई अन्याय भएको गुनासो गर्नुभएको छ । यद्यपि, उपसभामुख ठूलो जिम्मेवारीको पद हो, वृत्ति विकासका लागि यो ठूलो अवसर...
| काठमाडौँ, २ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो बैठकमा आज बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रुपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका...
| काठमाडौँ, २ पुस : पछिल्लो समय नेपालमा अवैध लागुऔषधको ओसारपसार व्यापक रुपमा भइरहेको छ । नेपाल प्रहरीले पछिल्लो तीन दिनमा दुई विदेशी नागरिकसहित १० जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिएको घटनाले...
| काठमाडौँ, २ पुस : नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिनुभएको छ । सङगठन...
| भक्तपुर, २ पुस : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशभरका सरकारी अस्पतालमा सेवा, सुविधा र प्रविधिको विकास गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना...
| काठमाडौँ, २ पुस : प्रधानसेनापति पूर्णचन्द्र थापाले भरतपुरस्थित कालीबहादुर गणको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले त्यहाँको बस्तु स्थिति, तालीम, बन्दोस्तीलगायत विविध पक्षबारे जानकारी लिनुभयो । उत्तरपश्चिम पृतना मुख्यालय र...
| गोदावरी, २ पुस : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमै घरेलु महिला कामदारको माग बढ्दो रहेकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभएको छ । ललितपुरमा आज आयोजित ‘आप्रवासी कामदारको...
| पोखरा, २ पुस : पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नयाँ घरमा काम गर्ने क्रममा पाल्पा घर भई काहुँखोलास्थित सोल्टी मेटलमा काम गर्दै...
| काठमाडौँ, २ पुस : संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला...
| बर्दिवास, २ पुस : महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की...