समाचार

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : अध्यक्ष थापा

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : अध्यक्ष थापा

| कैलाली, २ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभएको छ । धनगढीमा आज आयोजित...

पूँजीबजार सुधारको माग गर्दै लगानीकर्ता अनसनमा

पूँजीबजार सुधारको माग गर्दै लगानीकर्ता अनसनमा

| काठमाडौँ, २ पुस : पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि...

काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास जारी

काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास जारी

| काठमाडौँ, २ पुस : नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको काङ्गे्रस महासमिति बैठक केही...

महायज्ञबाट ९७ लाख सङ्कलन

महायज्ञबाट ९७ लाख सङ्कलन

| दमौली, २ पुस : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा रु ९७ लाख सङ्कलन भएको छ । मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा...

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

| सर्लाही, २ पुस  : सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्र्याक्टरले ठक्कर दिँदा...

रक्सी सेवन गरी बेलुका सकुशल सुतेका तीन जना पाहुना बिहान मृत अवस्थामा फेला

रक्सी सेवन गरी बेलुका सकुशल सुतेका तीन जना पाहुना बिहान मृत अवस्थामा फेला

| रुकुम (पश्चिम), २ पुस : रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ...

लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहक कालो सूचीमा

लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहक कालो सूचीमा

| चितवन, २ पुस : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन्...

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

| भक्तपुर, २ पुस : मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास...

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

| लहान, २ पुस : नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र...

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

| नेपालगञ्ज, २ पुस : बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको...