समाचार

अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री

अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री

| काठमाडौँ, पुस १ : १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा...

पुस आयो, पानीजहाज आएनः जलमार्ग सञ्चालन गरिने नदिको स्थलगत अध्ययनसमेत भएन

पुस आयो, पानीजहाज आएनः जलमार्ग सञ्चालन गरिने नदिको स्थलगत अध्ययनसमेत भएन

| काठमाडौँ, पुस १ : चालू आर्थिक वर्षके बजेटमा कर्णाली , गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई...

नातिद्वारा बाजे र बज्यैको हत्या

नातिद्वारा बाजे र बज्यैको हत्या

| बैतडी, २९ मङ्सिर : बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी...

चाउमिन खाँदा दुई बालकको मृत्यु

चाउमिन खाँदा दुई बालकको मृत्यु

| कञ्चनपुर, २९ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक...

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

| पर्सा, २९ मङ्सि: ट्याक्टरको ठक्करबाट आज बेलुका एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा पर्सा बहुदरामाइ नगरपालिका –५ का ५५ वर्षीय धवन हजरा दुसाध रहेको छ । नगरपालिकाको डोकैलाबाट शिबर्वातर्फ...

काङ्ग्रेस एकताबद्ध भएर अघि बढ्ने उद्घोष

काङ्ग्रेस एकताबद्ध भएर अघि बढ्ने उद्घोष

| काठमाडौँ, २९ मङ्सिर : महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।...

भारतीय नोट नसाटिँदा स्थानीयवासी समस्यामा

भारतीय नोट नसाटिँदा स्थानीयवासी समस्यामा

| डोटी, २९ मङ्सिर: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ । भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी...

‘जनताको आवश्यकतामा विकास निर्माण’ :मुख्यमन्त्री भट्ट

‘जनताको आवश्यकतामा विकास निर्माण’ :मुख्यमन्त्री भट्ट

| बैतडी, २९ मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको आवश्यकतालाई आधार मानी विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ शाखा बैतडी र रेडियो सेभेनस्टारले आज...

कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने

कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने

| सुर्खेत, २९ मङ्सिर: कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले विभिन्न कार्यविधि तथा निर्देशिका...

ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउनसुगरसहित एक जना पक्राउ

| काठमाडौँ, २९ मङ्सिर : काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ...