समाचार

पर्साको सेलरमिलमा आगलागी हुँदा नौ लाखको क्षति

पर्साको सेलरमिलमा आगलागी हुँदा नौ लाखको क्षति

| पर्सा, २९ मङ्सिर ;पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन मियाँको...

विपन्न परिवारलाई मौरीघार वितरण

विपन्न परिवारलाई मौरीघार वितरण

| गोरखा, २९ मङ्सिर: गोरखाको दुई गाउँपालिकाका विपन्न परिवारलाई मौरीघार वितरण गरिएको छ । असल छिमेकी नेपाल पोखराले जिल्लाको गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी १०० परिवारलाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले...

विस्तारै गिद्ध लोप हुँदै

विस्तारै गिद्ध लोप हुँदै

| अमरगढी, डडेल्धुरा, २९ मङ्सिर:डडेल्धुुरा जिल्लाको ठूला पहाड, भिरपाखामा दैनिकजसो देखिने गिद्ध पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । कुनैबेला डडेल्धुराका सबैजसो ठाउँमा सहजै देखिने गिद्ध पछिल्लो समयमा लोप हँुदै...

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

| काठमाडौँ, २९ मङ्सिर : नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई...

प्रहरी चौकी बनाउन स्थानीयवासीद्वारा जग्गा दान

प्रहरी चौकी बनाउन स्थानीयवासीद्वारा जग्गा दान

| दुनै डोल्पा, २९ मङ्सिर: उपल्लो डोल्पाका प्रहरीचौकी निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने धो–तराप उपत्यकामा इलाकास्तरीय प्रहरी चौकी निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु

| दोलखा, २९ मङ्सिर : दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो...

कौडा खेल्ने नौ जना पक्राउ

कौडा खेल्ने नौ जना पक्राउ

| कावासोती, मङ्सिर २९: कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ । उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान राख्ने...

फेवातालमा खसेका युवाको शव फेला

फेवातालमा खसेका युवाको शव फेला

| पोखरा, २९ मङ्सिर : पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव आज बिहान फेला परेको छ । मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता...

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

| काठमाडौँ, २९ मङ्सिर : सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल...

कांग्रेस महासमिति बैठकः बिहानको खाजा र खाना मात्रै  पार्टीको

कांग्रेस महासमिति बैठकः बिहानको खाजा र खाना मात्रै पार्टीको

| काठमाडौं, २९ मङ्सिर : कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि शनिबार सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा...