| काठमाडौं, २९ मङि्सर : सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन।अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले...
| काठमाडौं, २९ मङि्सर : राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा...
| काठमाडौं, २९ मङि्सर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स...
| नुवाकोट, २९ मङि्सर : जिल्लाको उत्तरपुर्वी भेगस्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रवार बेलुकी मिनिट्रक दुर्घटना हुँदा ज्यान जानेको संख्या १८ पुगेकोे छ । दुर्घटनामा ज्यान गुमाएका तीनजनाको पहिचान खुलेको छ । कच्ची...
| एजेन्सी : सरकारले भारतीय २ हजार, ५ सय र २ सय रुपैयाँ दरका नोट नेपालमा नचल्ने निर्णय गरेपछि त्यसको बारेमा भारतीय सञ्चारमाध्यमहरुले विभिन्न तर्क सहितका समाचार सामग्री सार्वजनिक गरेका छन्...
| तेह्रथुम, २८ मङ्सिर : बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ । आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ । बिहीबारदेखि शुरु...
| बनेपा, २८ मङ्सिर : अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै...
| ललितपुर, २८ मङ्सिर : पुनःनिर्माणमा सूचीकृत भएका धेरै लाभग्राहीले चाहेर पनि प्रवलीकरणमा जान सकिरहेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा लगे पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज छैन ।...
| बैतडी, २८ मङ्सिर : सम्पूर्ण सरकारी सेवा जनताको घरदैलोबाटै दिने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराडमा सञ्चालन भएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । उक्त शिविरवाट पाँच हजार बढी नागरिक लाभान्वित...
| सिड्नी : सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर बाहको पुरानो साइकल सिड्नीमा झण्डै डेढ लाखमा बिक्री भएको छ । उनको नाममा स्थापित कोषमा सहयोगका लागि भएको रात्री भोजमा इन्द्रेणी...