| लमही, २८ मङ्सिर: दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको...
| बेझाड, २८ मङ्सिर : बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा...
| पोखरा, २८ मङ्सिर : भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) चलचित्र बनाइएको छ । भुजेल समाज सेवा समिति, केन्द्रीय समिति र भुजेल चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिको सक्रियतामा...
| जाजरकोट, २८ मङ्सिर: तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन्...
| दमक, २८ मङ्सिर: भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा...
| काठमाडौँ, मंसिर २८ : सबै सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्तर्गत मंसिर मसान्तसम्म दर्ता गरिसक्नु सरकारले दिएको निर्देशन यातायात व्यवसायीले अस्वीकार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ...
| काठमाडौँ, मंसिर २८ : मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले...
| काठमाडौँ, मंसिर २८ : सडकलगायत पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैबबाट निदे गरिएको ऋणमा अनेक सर्त राखिएका कारण न्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । यो समाचार आजको...
| भीमदत्तनगर, २८ मङ्सिर: वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर...
| बनेपा, २७ मङ्सिर : रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । प्रहरी नायब...