| काठमाडौँ, २७ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको सहजताका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गैरचिकित्सक सचिव पठाइएको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “सरकारलाई काम गर्न जे...
| काठमाडौँ, २७ मङ्सिर: देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले आज अपराह्न पक्राउ गरेको घटनाको राष्ट्रिय फोटो पत्रकार समुह...
| बागलुङ, २७ मङ्सिर: गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ । कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर...
| काठमाडौँ, २७ मङ्सिर : नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू...
| काठमाडौँ, २७ मङ्सिर: वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सको पाँच, साउदी...
| काठमाडौँ, २७ मङ्सिर: सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकमा ती ऋणको व्याज मात्र रु एक अर्बमाथि पुगेको छ । यसबाट...
| काठमाडौँ, २७ मङ्सिर :नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको...
| वामी, २७ मङ्सिर : गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअरेवास्थित जनज्योति माध्यमिक विद्यालयका लागि विभिन्न व्यक्तिबाट रु नौ लाख ५० हजार सहयोग जुटेको छ । चन्दा बोल कार्यक्रममार्फत सो आर्थिक सहयोग जुटेको...
| भक्तपुर, २७ मङ्सिर : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भक्तपुरका चार नगरपालिकाबीच पुनःनिर्माणसम्बन्धी सहमतिपत्रमा हस्तान्तरण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन...
| दमक, २७ मङ्सिर : नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित काङ्ग्रेस नगर समितिको कार्यालयसँगै जोडिएको क्षेत्रीय समितिको कार्यालय भवन करीब...