समाचार

तथ्यमा रहेर आलोचना गर्न मन्त्री बाँस्कोटाको आग्रह

तथ्यमा रहेर आलोचना गर्न मन्त्री बाँस्कोटाको आग्रह

| धादिङ, २५ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई सरकारको आलोचना गर्न छुट रहेको तर आलोचना गर्दा तथ्यको आधारमा गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला...

सय थान राहदानीसहित एक पक्राउ

सय थान राहदानीसहित एक पक्राउ

| काठमाडौँ, २५ मङ्सिर : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग...

काङ्ग्रेसको राजनीतिक प्रस्ताव : ‘लोकतान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्था स्थापना’

काङ्ग्रेसको राजनीतिक प्रस्ताव : ‘लोकतान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्था स्थापना’

| काठमाडौँ, २५ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट नै सच्चा समाजवादी समाजको निर्माण गर्ने राजनीतिक दृष्टिकोण तय गरेको छ । काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा...

मटकोर विधि सम्पन्न

मटकोर विधि सम्पन्न

| जनकपुरधाम, २५ मङ्सिर:सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भएको छ । त्रेतायुगमा भगवान् राम र सीताको...

विपन्नलाई उद्यमशील बनाउन बिना धितो ऋण दिइने

विपन्नलाई उद्यमशील बनाउन बिना धितो ऋण दिइने

| काठमाडौँ, २५ मङ्सिर : विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर...

नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने

नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने

| काठमाडौँ, २५ मङ्सिर: ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ । नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी...

आकाशे पुलको सम्भाव्यता अध्ययन

आकाशे पुलको सम्भाव्यता अध्ययन

| ललितपुर, २५ मङ्सिर : ललितपुर महानगरपालिकाले नगरका सवारीसाधनको चाप बढी भएका स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान भएकामा नौ टेण्डर परेको महानगरपालिकाका...

ओली इतिहासकै बलियो प्रधानमन्त्री : काङ्ग्रेस नेता थापा

ओली इतिहासकै बलियो प्रधानमन्त्री : काङ्ग्रेस नेता थापा

| उर्लाबारी, २५ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले आज यहाँ आयोजना...

एकै विद्यार्थीलाई तीन पदक

एकै विद्यार्थीलाई तीन पदक

| काठमाडौँ, २५ मङ्सिर: त्रिभुवन विश्वविद्यालयको ४४आँै दीक्षान्त समारोहमा एकै विद्यार्थीले तीन पदक पाउने भएका छन् । रामपुर क्याम्पस रामपुरबाट स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएकी सुलोचना श्रेष्ठले समारोहमा तीन वटा...

क्रिसमसमा सार्वजनिक बिदाको माग

क्रिसमसमा सार्वजनिक बिदाको माग

| काठमाडौँ, २५ मङ्सिर: राष्ट्रिय ख्रीष्टियन महासङ्घले ख्रीष्टमस (क्रिसमस) मा सार्वजनिक बिदा कायम गर्न सरकारसँग पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष सि.बि.गहतराजको...