समाचार

बाजुरामा हिमपात

बाजुरामा हिमपात

| बाजुरा, २६ मङ्सिर: आज अपरान्ह्देखि यहाँ हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको छ ।...

राष्ट्रपति भण्डारीसमक्ष सर्वोच्चको प्रतिवेदन

राष्ट्रपति भण्डारीसमक्ष सर्वोच्चको प्रतिवेदन

| काठमाडौँ, २६ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सर्वोच्चका प्रधानन्यायाधीश...

आमा सुरक्षा कार्यक्रम प्राथमिकतामा : उपप्रधानमन्त्री यादव

आमा सुरक्षा कार्यक्रम प्राथमिकतामा : उपप्रधानमन्त्री यादव

| काठमाडौँ, २६ मङ्सिर: उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले आमा सुरक्षा कार्यक्रममार्फत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । स्वास्थ्यसम्बन्धी साझेदारी बैठकलाई भारतको...

ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार

ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार

| काठमाडौँ, २६ मङ्सिर : सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ । यसअघि गर्भवती तथा...

सिमेन्ट उद्योगको सुधार गरिने : मन्त्री यादव

सिमेन्ट उद्योगको सुधार गरिने : मन्त्री यादव

| हेटौँडा, २६ मङ्सिर : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई आवश्यकताअनुसार सहयोग र संरक्षण गर्दै निजी उद्योगसँग प्रतिस्पर्धामा लैजाने बताउनुभएको छ । उद्योगको...

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

| विदुर, २६ मङ्सिर: केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ ।...

भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न अपिल

भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न अपिल

| काठमाडौँ, २६ मङ्सिर: उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको भाषा, कला र संस्कृतिमाथि विभिन्न प्रभाव पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । कला र संस्कृतिमा सबैको पहुँच नेपालद्वारा आज यहाँ आयोजित...

सञ्चार मन्त्रालयः कार्ययोजना बुझाउन ७ दिनको समयसीमा

सञ्चार मन्त्रालयः कार्ययोजना बुझाउन ७ दिनको समयसीमा

| काठमाडौँ, २६ मङ्सिर: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशन दिएको छ । कामको गति सुस्त भएको जनाउँदै मन्त्रालयले कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह...

दुर्घटनामा युवकको मृत्यु

दुर्घटनामा युवकको मृत्यु

| काभ्रेपलाञ्चोक, २६ मङ्सिर : धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको...

राजधानी तत्काल तोकिँदैन:मुख्यमन्त्री पौडेल

राजधानी तत्काल तोकिँदैन:मुख्यमन्त्री पौडेल

| काठमाडौँ, २६ मङ्सिर: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा...