समाचार

पीडितलाई ढुक्क भएर समस्या राख्न महान्यायाधिवक्ता खरेलको आग्रह

पीडितलाई ढुक्क भएर समस्या राख्न महान्यायाधिवक्ता खरेलको आग्रह

| काठमाडौँ, २१ मङ्सिर : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पीडित व्यक्तिले स्पष्टसँग आफ्ना समस्या न्यायालयमा राख्न नसक्दा समयमा नै न्याय प्राप्त गर्न नसकेको बताउनुभएको छ । माइती नेपालले आज यहाँ आयोजना गरेको...

दोभाषे तालीम शुरु

दोभाषे तालीम शुरु

| विराटनगर, २१ मङ्सिर: राष्ट्रिय साङ्केतिक भाषा दोभाषे सङ्घ नेपालको आठौँ वार्षिक साधारणसभा तथा क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभएको सो दुई दिने...

सिक्टा सिँचाइमा अनियमितता : पूर्वमन्त्री पाण्डेसहित २१ विरुद्ध विशेष अदालतमा मुद्दा

सिक्टा सिँचाइमा अनियमितता : पूर्वमन्त्री पाण्डेसहित २१ विरुद्ध विशेष अदालतमा मुद्दा

| काठमाडौँ, २१ मङ्सिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको अभियोगमा सिटिसिइ कालिका कन्ट्रक्सन जेभीका प्रमुख विक्रम पाण्डेसहित २१ विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर...

बैंकर्स सङ्घमा तीन सदस्य थप

बैंकर्स सङ्घमा तीन सदस्य थप

| काठमाडौँ, २१ मङ्सिर : नेपाल बैंकर्स सङ्घको कार्यसमितिमा थप तीन जना निर्वाचित भएका छन् । नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख...

जिसिएम सम्मेलन : आप्रवासी श्रमिकका साझा सरोकार प्रमुख मुद्दा

जिसिएम सम्मेलन : आप्रवासी श्रमिकका साझा सरोकार प्रमुख मुद्दा

| काठमाडौँ, २१ मङ्सिर: नेपालले आप्रवासी कामदारका साझा सरोकारका विषयलाई प्रमुखताका साथ अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भएको छ ।मोरक्कोको माराकेसमा यही मङ्सिर २४ र २५ गते हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका...

नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट

नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट

| काठमाडौँ, २१ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । अध्यक्ष...

सार्क स्थापनाको ३४ औँ वर्ष : निर्णय कार्यान्वयनमा सुस्तता

सार्क स्थापनाको ३४ औँ वर्ष : निर्णय कार्यान्वयनमा सुस्तता

| काठमाडौँ, २१ मङ्सिर : दक्षिण एशियाका जनताको हितलाई अभिवृद्धि गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापित दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ३४ औँ वर्षमा प्रवेश गरेको छ ।...

अनुदान रकम जथाभावी बाँड्नु अनुचित

अनुदान रकम जथाभावी बाँड्नु अनुचित

| काठमाडौँ, २१ मङ्सिर: जमीनलाई केन्द्रीकृत नगरी जो कोहीलाई अनुदान रकम जथाभावी दिँदै गए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने धारणा व्यक्त गरिएको छ । सिंहदरबारमा आज बसेको कृषि, सहकारी तथा...

सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् : मन्त्री बाँस्कोटा

सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् : मन्त्री बाँस्कोटा

| काठमाडौँ, २१ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले अब आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ...

मालपोत कर तिर्न दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता

मालपोत कर तिर्न दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता

| बाजुरा मार्तडी, २१ मङ्सिर : सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ...