| काठमाडौँ, ६ मङ्सिर : प्रहरीले ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ठग्ने तीन विचौलियालाई पक्राउ गरेको छ । श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोका...
| काठमाडौँ, ६ मङ्सिर : सरकारले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन रु १० लाख सम्मको सरल कर्जा प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेका ज्ञान,...
| राजविराज, ६ मङ्सिर: सप्तरी डाकनेश्वरी नगरपालिका–६ कटैयाका महेन्द्र सदाको २५ वर्षीया छोरा अजयकुमार सदा विगत चौध दिनदेखि बेपत्ता छन् । कात्तिक २३ गते भाइटीकाका दिन भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्ला...
| जनकपुरधाम, ६ मङ्सिर : राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले प्राप्त तथ्याङ्कका आधारमा विकास कार्य योजना निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । आयोगद्वारा आज...
| काठमाडौँ, ६ मङ्सिर : संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा...
| चिप्लेढुङ्गा, ६ मङ्सिर : सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गर्नुभएको छ । पहिलो पल्ट पोखरा आउनुभएका उहाँले हिमालका दृश्य...
| काभ्रेपलाञ्चोक, ६ मङ्सिर : प्रदेश नं ३ का योजना तथा आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलले विद्यार्थीलाई आफ्नै देशमा काम गर्न सक्ने सीपमूलक शिक्षा दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ । पनौती नगरपालिका–८ कपालकोटस्थित...
| काठमाडौँ, ६ मङ्सिर: क्रान्तिकारी पत्रकार सङ्गठनले आफ्नो सङ्गठनबारे गलत प्रचार नगर्न सबैमा आग्रह गरेको छ । सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सङ्गठनका...
| चितवन, ६ मङ्सिर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ ।दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र...
| सप्तरी, ६ मङ्सिर: यहाँ एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् ।राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ...