समाचार

झापामा आलुखेतीमा प्रोत्साहन

झापामा आलुखेतीमा प्रोत्साहन

| बनियानी, ६ मङ्सिर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट क्षेत्र घोषणा गरिएको झापा कमल गाउँपालिका–२ का कृषक आलुखेती विस्तारमा जुटेका छन् । आधुनिक कृषि–प्रविधिको प्रयोग गर्दै यहाँका कृषक सामूहिक...

सुकुम्वासी समस्याको समाधान छिट्टै : अध्यक्ष दाहाल

सुकुम्वासी समस्याको समाधान छिट्टै : अध्यक्ष दाहाल

| चितवन, ६ मङ्सिर  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२४...

प्यूठानमा ३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै

प्यूठानमा ३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै

| प्यूठान, ६ मङ्सिर : बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल...

बाँकेमा सडक दुर्घटना बढ्दो

बाँकेमा सडक दुर्घटना बढ्दो

| नेपालगञ्ज, ६ मङ्सिर : बाँके जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म सडक दुर्घटनामा परी २३ ले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक दुर्घटनामा परी १४ पुरुष, आठ...

गौतमबुद्ध विमानस्थल युद्धस्तरमा काम – आगामी जेठभित्र उडानयोग्य

गौतमबुद्ध विमानस्थल युद्धस्तरमा काम – आगामी जेठभित्र उडानयोग्य

| भैरहवा, ६ मङ्सिर  :  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ । हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना...

नगरप्रमुखद्वारा तलब भत्ता विद्यालयलाई

नगरप्रमुखद्वारा तलब भत्ता विद्यालयलाई

| राजापुर, ६ मङ्सिर :  बर्दियाको मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै आफ्नो तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेका छन् । नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा...

ओखलढुङ्गामा दृश्यावलोकन स्तम्भ निर्माण

ओखलढुङ्गामा दृश्यावलोकन स्तम्भ निर्माण

| ओखलढुङ्गा, ६ मङ्सिर : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम नजिकैको उच्चभागमा पर्ने लगलगे डाँडामा दृश्यावलोकन स्तम्भ बनाएको छ । निर्वाचित भएर कार्यभार सम्हालेको भोलिपल्टै नगरप्रमुख श्रेष्ठले शिल्यान्यास...

दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

| गाईघाट, ६ मङसिर  :  उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ । नगरपालिकाका अनुसार उक्त...

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

| गलेश्वर, ६ मङ्सिर : सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा...

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

| काठमाडौँ, ६ मङ्सिर : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा...