| अत्तरिया, ६ मङ्सिर : राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी...
| पर्वत, ६ मङ्सिर : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भन्नुभयो, “वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ,...
| नारायणपुर, ६ मङ्सिर : दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् । जिल्ला समन्वय समिति दाङका...
| सोलुखुम्बु, ६ मङ्सिर : थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । सो एपमा सुझाव...
| बनियानी, ६ मङ्सिर : भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने...
| उर्लाबारी, ६ मङ्सिर : मोरङको उर्लाबारी नगरपालिका–७ का भक्तिराम अधिकारीको घरमा मङ्गलबार दिउँसो १ः३० बजेतिर आगलागी भयो । विद्युत् चुहावट हुँदा अधिकारीको घर र अधिकारीले सञ्चालन गरेको पसलमा एकैसाथ आगो...
| बेत्रावती, ६ मङ्सिर : भूकम्पले क्षतिग्रस्त नुवाकोटको म्यागङ गाउँपालिका–२ स्थित देउराली माध्यमिक विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मार्फत निर्माण गरिएको सो विद्यालयको बुधबार...
| काठमाडौँ, ६ मङ्सिर : मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ । विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक...
| लहान, ६ मङ्सिर : कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लाग्न थालेको छ । सिरहा र धनुषा जिल्ला छुुट्याउने...
| दाङ, ६ मङ्सिर : राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलांले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र...