| रुपन्देही, ५ मङ्सिर : रुपन्देही र झापामा आज भएका छुट्टाछुट्ट्रै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–२ सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१८च ८०१६ नंको हाइलेक्स...
| काठमाडौँ, ५ मङ्सिर : नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक–सामाजिक...
| काठमाडौँ, ५ मङ्सिर : रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ । ऊर्जा, जलस्रोत...
| काठमाडौँ, ५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा आज पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई...
| काठमाडौँ, ५ मङ्सिर : स्थान : वैदेशिक रोजगार विभागको कार्यालय, बुद्धनगर । पीडितः मन्त्रीज्यू, मेरो श्रीमान् साउदी अरबमा अलपत्र पर्नुभएको छ, जतिसक्दो छिटो उद्धार गर्न मेनवापवर कम्पनीले झुलाइरहेको छ ।...
| भक्तपुर, ५ मङ्सिर : आफैँले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुर नगरपालिका– ७ इनाचोका ५३ वर्षीय आशाराम दुमरुको मृत्यु भएको छ । भक्तपुर–१ सिर्जनानगरबाट मध्यपुरथिमितर्फ जाँदै गरेको बा ६४...
| भक्तपुर, ५ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीले अहिले आफैभित्र परिवर्तन खोजेको बताउनुभएको छ । यहाँ आज पूर्वकर्मचारी समाज नेपालको प्रथम वार्षिकोत्सवमा उहाँले काङ्ग्रेस पार्टी लथालिङ्ग...
| कास्की, ५ मङ्सिर : स्वदेशी जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले आज विश्व मत्स्य दिवसको अवसर पारेर फेवातालमा १० हजार माछाका भुरा छाडिएको छ । स्वदेशी जातका माछा लोप हुँदै जान...
| इलाम, ५ मङ्सिर : यहाँको जमुनास्थित चोयाटार सामुदायिक वनमा एउटा रातो हाब्रे(रेडपाण्डा) चितुवाले सिकार गरेर मरेको अवस्थामा फेला परेको छ । करीब दुई वर्ष उमेरको रेडपाण्डा सिकार गरेर पुच्छर र...
| रामपुर, ५ मङ्सिर : चापकोट नगरपालिका–८ स्याङजाका सागर खनाल कात्तिक २९ गतेदेखि बेपत्ता हुनुभएको छ । घरबाट कास्कीको पोखरा जान भनेर हिँडेका खनाल बेपत्ता भएपछि खनाल घरपरिवार तथा आफन्त चिन्तामा...