समाचार

उपलब्ध छैन प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर

उपलब्ध छैन प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर

| ललितपुर, ५ मङ्सिर  :  प्रदेश सरकार मातहतमा गएको एक महीना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध गराउन सकेको छैन । यातायात व्यवस्था...

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छ : सिटौला

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छ : सिटौला

| सुर्खेत, ५ मङ्सिर  : नेपाली काङ्गे्रसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गर्नुभएको छ । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले १२ वर्षसम्म पनि...

पत्रकार आचारसंहिता जागरण अभियान शुरु

पत्रकार आचारसंहिता जागरण अभियान शुरु

| काठमाडौँ, ५ मङ्सिर  :  प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ । पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका...

दुई महीना अझै नआउने महानगरमा ब्रुमरयन्त्र

दुई महीना अझै नआउने महानगरमा ब्रुमरयन्त्र

| काठमाडौँ, ५ मङ्सिर  : धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको...

निर्मला हत्या प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

निर्मला हत्या प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

| भीमदत्तनगर, ५ मङ्सिर  :  नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको...

पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

| पोखरा, ५ मङ्सिर : धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ । परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को...

पुस ५ देखि इलाममा पर्यटन महोत्सव

पुस ५ देखि इलाममा पर्यटन महोत्सव

| पशुपतिनगर ५ मङ्सिर : पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची...

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

| गलेश्वर, ५ मङ्सिर : म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला...

बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन

बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन

| कावासोती, ५ मङ्सिर : नवलपरासी नवलपुरको बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन बनेको छ । गाउँपालिकामा रहेका वडा कार्यालयमा एक वर्षदेखि सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकामा छ वडा...

फुलमाया घिसिङ बनिन् नेपाल प्रहरीको निरीक्षक

फुलमाया घिसिङ बनिन् नेपाल प्रहरीको निरीक्षक

| मङ्सिर ५. काभ्रे : जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ३ धनमनामा जन्मिएका नेपाल प्रहरीको सहायकप्रहरी निरीक्षक फुलमाया घिसिङ प्रहरी निरीक्षक बनेकी छन् ।२०६९ साल भदौमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकको...