| नारायणपुर, ४ मङ्सिर: दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उहाँका श्रीमान् र परिवारले घर निकाला गरेको...
| काठमाडौँ, ४ मङ्सिर: राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो संयोजक हुनुभएको छ । आज पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उहाँलाई संयोजक चयन गरेको...
| पोखरा, ४ मङ्सिर: पोखराको पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग चीनको हाइनान प्रान्तअन्तर्गत आइकाओ नगरपालिकाको...
| घोराही, ४ मङ्सिर: नेपाली काङ्गे्रसका नेता प्रकाशमान सिंह श्रेष्ठले आफूहरुले पार्टी सभापति विरुद्धमा गुटबन्दी नगरेको स्पष्ट पार्नुभएको छ । नेपाल प्रेस युनियन दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा...
| दोलखा ४ मङ्सिर: जिल्ला प्रहरी कार्यालयले ६ महीनाको अवधिमा बेवारीसे अवस्थामा रहेका १८ बालबालिका फेला पारी आफन्तको जिम्मा लगाएको छ । प्रहरीले सो अवधिमा बालिका सात र बालक ११ गरी...
| सप्तरी, ४ मङ्सिर: आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर...
| रुपन्देही, ४ मङ्सिर: प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ । प्रदेश मन्त्रालयका चौमासिक प्रगति समीक्षा कार्यक्रममा...
| काठमाडौँ, ४ मङ्सिर : भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१...
| काठमाडौँ, ४ मङ्सिर : नेपाल खानेपानी संस्थानका कर्मचारीले तीन दिनदेखि जारी राखेको आन्दोलनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले समर्थन जनाएको छ । ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले आन्दोलनस्थल...
| सप्तरी, ४ मङ्सिर : राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै...