समाचार

नरैनापुरमा भोलि  सार्वजनिक बिदा

नरैनापुरमा भोलि सार्वजनिक बिदा

| राँझा, ४ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।  गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका अवसरमा सार्वजनिक...

आगलागीबाट रु एक करोड क्षति

आगलागीबाट रु एक करोड क्षति

| उर्लाबारी, ४ मङ्सिर: मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर...

दृश्यावलोकनका लागि हिमाली उडान हुने

दृश्यावलोकनका लागि हिमाली उडान हुने

| विराटनगर, ४ मङ्सिर: विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल,...

‘सरकार परिणामविहीन बन्दै गयो’: नेता सिंह

‘सरकार परिणामविहीन बन्दै गयो’: नेता सिंह

| प्यूठान, ४ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेट खर्च गर्न नसक्ने वर्तमान सरकार परिणामविहीन बन्दै गएको आरोप लगाउनुभएको छ । बाग्दुलामा प्रेस यूनियनद्वारा आज आयोजित पत्रकार भेटघाटमा...

‘सबै तहको संरचना निर्माणले सङ्घीयता सफल हुन्छ’: उपप्रधानमन्त्री पोखरेल

‘सबै तहको संरचना निर्माणले सङ्घीयता सफल हुन्छ’: उपप्रधानमन्त्री पोखरेल

| सुर्खेत, ४ मङ्सिर : उपप्रधानमन्त्री एवम् रक्षामनत्री ईश्वर पोखरेलले सबै तहको संरचना निर्माणले मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पामा सडक उद्घाटन गर्न जाने क्रममा...

ठगी मुद्दाका दोषी कारागार चलान

ठगी मुद्दाका दोषी कारागार चलान

| काठमाडौँ, ४ मङ्सिर : जग्गा ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति आज कारागार चलान भएका छन् । भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी...

जीविकोपार्जनमा समस्या आयो : अध्यक्ष केसी

जीविकोपार्जनमा समस्या आयो : अध्यक्ष केसी

| काठमाडौँ, ४ मङ्सिर: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि आर्थिक समृद्धि कायम नभएकाले जीविकोपार्जनमा समस्या आएको बताउनुभएको छ । पार्टीले यहाँ आज आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति...

नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको हस्तक्षेप हुँदैन : प्रधानमन्त्री ओली

नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको हस्तक्षेप हुँदैन : प्रधानमन्त्री ओली

| काठमाडौँ, ४ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट गर्नुभएको छ । आज सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधन...

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

| काठमाडौँ, ४ मङ्सिर : सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको...

बालिका बलात्कार अभियुक्त भारतबाट पक्राउ

बालिका बलात्कार अभियुक्त भारतबाट पक्राउ

| चितवन, ४ मङ्सिर : भरतपुर महानगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गरी फरार अभियुक्त भारतको गुणगाउँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक...