समाचार

चालू आवमै सुनकोशी मरिन डाइभर्सनको काम शुरु हुने

चालू आवमै सुनकोशी मरिन डाइभर्सनको काम शुरु हुने

| काठमाडौँ, ४ मङ्सिर : लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) आगामी चार महीनाभित्र पूरा हुने भएको छ । तराई मधेशमा सिँचाइ र खानेपानी...

कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती

कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती

| काठमाडौँ, ४ मङ्सिर : सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा...

फोहरबाट ग्यास निकालिने

फोहरबाट ग्यास निकालिने

| तुलसीपुर, ४ मङ्सिर : घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २०...

लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्ने : उपसभापति निधि

लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्ने : उपसभापति निधि

| कैलाली, ४ मङ्सिर : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना...

काठमाडौँ जडीबुटीबाट पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ जडीबुटीबाट पेस्तोलसहित दुई पक्राउ

| काठमाडौँ, ४ मङ्सिर : प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा चेक जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय...

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

| गोरखा, ४ मङ्सिर : गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र...

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

| बेझाड पाल्पा, ४ मङ्सिर : पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना...

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

| रुपन्देही, ४ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको...

एसएमएसबाटै प्रसूति सेवा

एसएमएसबाटै प्रसूति सेवा

| बैतडी, ४ मङ्सिर : जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत...

किउँ टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङका विद्यालय बन्द

किउँ टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङका विद्यालय बन्द

| धादिङ, ४ मङ्सिर :औषधिको रूपमा प्रयोग गरिने किउँ (काफल) टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार÷पाँच घण्टा टाढा जङ्गलमा किउँ...