समाचार

काठमाडौंको धुलो : बच्चा पनि दमका रोगी

काठमाडौंको धुलो : बच्चा पनि दमका रोगी

| काठमाडौं, कात्तिक २१ :सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ...

५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा

५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा

| काठमाडौं, कात्तिक २१ :यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाईसेन्स दिने गरी काम थालेको छ । ५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा सकिने गरी काम...

कहालीलाग्दो लोडसेडिङको युग कसरी अन्त्य भयो ?

कहालीलाग्दो लोडसेडिङको युग कसरी अन्त्य भयो ?

| काठमाडौं, कात्तिक २१ : मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए- नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा...

कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

| काठमाडौँ, २० कात्तिक : दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम...

काङ्ग्रेसको महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म, उपसभापतिमा गच्छदार

काङ्ग्रेसको महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म, उपसभापतिमा गच्छदार

| काठमाडौँ, २० कात्तिक: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन हुनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी...

नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल

नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल

| बनेपा, २० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्टहरुको एकता दूरगामी महत्वको घटना भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आज बनेपामा आयोजना...

पर्यटन क्षेत्रमा लगानी गर्न नेपाल मुख्य गन्तव्य:अध्यक्ष ढकाल

पर्यटन क्षेत्रमा लगानी गर्न नेपाल मुख्य गन्तव्य:अध्यक्ष ढकाल

| काठमाडौँ, २० कात्तिक: नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य रहेको बताउनुभएको छ । चाइना एड्भेञ्चर टुरिजम फोरमद्वारा आज...

‘अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको भूमिका महत्वपूर्ण’: प्रहरी महानिरीक्षक खनाल

‘अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको भूमिका महत्वपूर्ण’: प्रहरी महानिरीक्षक खनाल

| काठमाडौँ, २० कात्तिक : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रहरीमा कुकुर सेवाको शुरुआत भएको स्वर्णजयन्तीका अवसरमा प्रहरी कुकुर...

शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न आदेश

शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न आदेश

| काठमाडौँ, २० कात्तिक : सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जवराको...

नक्कली सुन बिक्री गर्ने तीन पक्राउ

नक्कली सुन बिक्री गर्ने तीन पक्राउ

| भक्तपुर, २० कात्तिक: एक किलो सुन रु ३५ लाखमा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३...