समाचार

‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव

‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव

| काठमाडौँ, २० कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन...

माइक्रोले ठक्कर दिँदा ओलीकोे मृत्यु, केसी गम्भीर घाइते

माइक्रोले ठक्कर दिँदा ओलीकोे मृत्यु, केसी गम्भीर घाइते

| मुसिकोट, २० कात्तिक : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ झुल्नेटा नजीकै माइक्रोबसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नरपालिका–१२ की ३८ वर्षीया कल्पना ओली रहेको...

सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेल्न सहमत

सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेल्न सहमत

| कञ्चनपुर, २० कात्तिक : महाकाली नगरपालिकाको कञ्जभोजमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माणका लागि सकारात्मक भूमिका खेल्न नेपाल र भारतका सीमा क्षेत्रका सांसद सहमत भएका छन् । तिहारका अवसरमा आज दोधारा–चाँदनीमा आयोजित...

खानेपानी योजना अवरुद्ध हुँदा चार सय घरपरिवार प्रभावित

खानेपानी योजना अवरुद्ध हुँदा चार सय घरपरिवार प्रभावित

| गुल्मी, २० कात्तिक : गुल्मी इस्मा गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध हँुदा चार सय घरपरिवार प्रभावित भएका छन् । डोजरको प्रयोग गरी मोटर बाटो खन्ने क्रममा इस्मा गाउँपालिका–४ किराहखोर भन्ने ठाउँमा...

नेपाल बाह्य संस्कृतिको सिकार बन्दै : सभामुख महरा

नेपाल बाह्य संस्कृतिको सिकार बन्दै : सभामुख महरा

| घोराही, २० कात्तिक: सभामुख कृष्णबहादुर महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गइरहेको बताउनुभएको छ । दलित कला, संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले दाङमा आयोजना गरेको सोरठी देउसी भैलो कार्यक्रमको...

हरियाली नेपालगञ्ज अभियान सञ्चालन गर्न  मुख्यमन्त्रीको आग्रह

हरियाली नेपालगञ्ज अभियान सञ्चालन गर्न मुख्यमन्त्रीको आग्रह

| राँझा, २० कात्तिक: प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जलाई सुन्दर र सफा शहर बनाउन हरियाली नेपालगञ्ज अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । पुनर्निर्मित रानी तलाउको आज उद्घाटन...

नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनायो

नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनायो

| काठमाडौँ, २० कात्तिक : नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाएको छ । भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा रहेका ती कुकुरलाई पूजा गरी फूलमाला लगाएर नेपाली सेनाले...

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

| काठमाडौँ, २० कात्तिक : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उदयपुरको रामपुर गाविस–२ का नारायण शाहको हत्या गरेर फरार सुनसरी प्रकाशपुर–५ का राजेन्द्र राईलाई २३ वर्षपछि पक्राउ गरेको छ ।...

चरेससहित तीनजना पक्राउ

चरेससहित तीनजना पक्राउ

| मुसिकोट, २० कात्तिक : लागु औषध चरेससहित आठबीसकोट नगरपालिका–१३ भल्मबाट प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही...

घुस लिने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

| काठमाडौँ, २० कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्वाधार...